महराले भेटे हेलिकप्टर दुर्घटनाका मृतक आङछिरिङको परिवारलाई

काठमाडौं–सभामुख कृष्णबहादुर महराले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका परिवारलाई भेटी धैर्यधारण गर्न आग्रह गरेका छन् । सोमबार (आज) दिउँसो वालुवाटारस्थित आङछिरिङको घरमा पुगी सभामुख महराले शेर्पा परिवारलाई सान्त्वना दिएका हुन् । आङछिरिङको निधनले पर्यटन र हवाइ क्षेत्रमा निकै ठूलो क्षति भएको भन्दै सभामुख महराले देशलाई उनको अभाव सधैं खट्किरहने बताए । … Continue reading महराले भेटे हेलिकप्टर दुर्घटनाका मृतक आङछिरिङको परिवारलाई